नेप्सेमा गिरावट आएप्नि शेयर कारोबारमा सुधार
शेयरबजारमा आज श्रावण ११ गते आइतबार सूचक घटे पनि कारोबार रकम उचालिएको छ। नेप्से १८.४४ अंकले घटेर २९६४.२० विन्दुमा थामिँदा २६ अर्ब ५७ करोड ७४ लाख रुपैयाँको किनबेच भएको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार ५ करोड ८६ लाख कित्ता बिक्रीपछि ठूलो परिमाणमा कारोबार भएको हो। यस दिन ६३ वटा शेयरको मूल्य बढे पनि १८६ वटाको […]