साताको चौथो दिन आज नेप्सेमा करिब ११ अंकले सुधार
साताको चौथो दिन आज बुधबार नेप्से परिसूचक करिब ११ अंक अर्थात् १०.८७ अंकले बढेर २६३३.७६ बिन्दुमा पुगेको छ। आजको कारोबारमा ३ सय ४२ कम्पनीको १ करोड ४६ लाख ८१ हजार १ सय ४५ कित्ता शेयर खरिद-बिक्री हुँदा ५ अर्ब १३ करोड ४८ लाख ५० हजार ५२ रुपैयाँबराबरको कारोबार भएको छ। आज सेन्सेटिभ इण्डेक्स शुन्य दशमलव […]