नेप्से ३.०२ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट
यो साता आइतबार २१.४८ अंकले घटेको शेयर बजार आज सोमबार पनि सामान्य ओरालोतिर लागेको छ। आज नेप्से परिसूचक ३.०२ अंकले घटेर २६०६.६७ बिन्दुमा झरेको हो। आजको कारोबारमा ३ सय ३१ कम्पनीको १ करोड १ लाख ४६ हजार ४ सय कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ६६ करोड ९५ लाख ४८ हजार ७ सय ४२ रुपैयाँको […]