पपुलिज्म कुनै दीर्घकालीन राजनीतिक विकल्प होइन् : शंकर पोखरेल
नेकपा एमालेका नेता शंकर पोखरेलले पपुलिज्म समाजवादको विकल्प हुन नसक्ने बताएका छन् । उनले विचारधारासहितको सक्षम र लोकप्रिय नेतृत्वबिनाको राजनीति जनतालाई भ्रममा पार्ने माध्यम मात्र बन्ने दाबी गरेका छन् । ३३ औँ मदन आश्रित स्मृति दिवस तथा जनताको वहुदलीय जनवाद र युवा विषयक विमर्श कार्यक्रममा बोल्दै उनले समाज परिवर्तनका लागि वैचारिक स्पष्टता, राजनीतिक क्षमता र […]