साताको दुई दिन बिदा अब स्थायी रुपमै लागू
सरकारले केही समयका लागि परीक्षण गरेको हप्तामा दुई दिन बिदालाई स्थायी रुपमा लैजाने तयारी गरिरहेको छ । आज सोमबार मन्त्रालयमा आयोजित काठमाडौं उपत्यकाका महानगरपालिकाका प्रमुखहरू तथा सरकारका उच्च अधिकारीसँगको छलफलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सो कुरा बताएका हुन्। ‘स्थायी रूपमै दुई दिन नै सार्वजनिक बिदा दिने विषयमा अध्ययन भइरहेको उनले जानकारी दिए […]