आज दोहोरो अंकले शेयर उकालो
गएको साता समग्रमा ५२.८५ अंकले घटेको शेयर बजार यो साता आइतबार ५.१५ अंकले घटेकोमा सोमबार र मंगलबार उकालोतिर लागेको छ। सोमबार ९.७८ अंकले बढेर बजार २५५०.३७ बिन्दुमा पुगेको बजार मंगलबार १५.७० अंकले बढेर २५६६.०७ बिन्दुमा पुगेको छ। २०७ कम्पनीको सेयर मूल्य बढेको बजारमा ४ अर्ब १० करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ। ४४ कम्पनीको […]