साताको चौथो दिन आज शेयर बजारमा १३ अर्ब १८ करोड रुपैयाँको कारोबार
नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। साताको चौथो दिन आज नेप्से परिसूचक ४६.७८ अंक घटेर २७९६.५७ विन्दुमा पुगेको हो। प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो कारोबार दिन सोमबार लगातार सकारात्मक सर्किट ब्रेक लागेर १६२.९४ अंकले बढेर २८७५.४४ बिन्दुमा पुगेर कारोबार बन्द भएको शेयर बजार परिसूचक नेप्से हिजो ३२.०८ अंक घटेर २८४३.३५ विन्दुमा पुगेको थियो। हिजो २१ अर्ब ५० […]