नेप्से परिसुचक सामान्य अंकले वृद्धि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ५ दशमलव ३२ अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा शुन्य दशमलव २० प्रतिशतले बढेर दुई हजार ६५५ दशमलव ९९ अंकमा पुगेको हो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ३९ अंकले बढेर ४५७ दशमलव ५३ अंकमा पुगेको […]