शेयर बजारमा हरियाली : आज ३०.७५ अंकले उकालो
गएको साता समग्रमा ९६.५३ अंकले बढेको सेयर बजार यो साता पहिलो कारोबारमा पनि उचाइतर्फ नै लागेको छ। आइतबार ३०.७५ अंकले बढेर बजार २६३१.१४ बिन्दुमा पुगेको छ। २०५ कम्पनीको सेयर मूल्य बढेको बजारमा ९ अर्ब २० करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ। ४२ कम्पनीको सेयर मूल्य घटेको छ। गएको साता पहिलो कारोबारमा आइतबार ५.१९ अंकले […]