साताको पहिलो दिन आज नेप्सेमा सुधार-श्रीनगर र गोर्खाजको शेयर सकारात्मक सर्किट
साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से परिसूचक ३१.१२ अंकले बढेर २६७२.५५ बिन्दुमा पुगेको छ। आजको कारोबारमा ३ सय ३८ कम्पनीको १ करोड ६६ लाख ११ हजार ५ सय ७९ कित्ता शेयर खरिद बिक्री हुँदा ८ अर्ब ४० करोड २७ लाख ९७ हजार ७ सय ७५रुपैयाँ बराबरको कारोबार भएको छ। आज सेन्सेटिभ इण्डेक्स १ दशमलव […]