हिजो सर्किट ब्रेक लागेको बजार आज २१ अर्ब भन्दा बढी रुपैयाँको कारोबार
प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो कारोबार दिन हिजो सोमबार लगातार सकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको बजार आज मंगलबार घटेको छ। सोमबार १६२.९४ अंकले बढेर २८७५।४४ बिन्दुमा पुगेर कारोबार बन्द भएको शेयर बजार परिसूचक नेप्से आज ३२.०८ अंक घटेर २८४३.३५ बिन्दुमा पुगेको छ। सोमबार ५५ करोड ५९ लाख रुपैयाँको कारोबार हुन पाएको बजारमा आज ३ सय २९ […]