नेप्सेमा हरियाली ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार
स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक २.४१ बिन्दुले उकालो लागेको छ । यो अघिल्लो दिनको तुलनामा शुन्य दशमलब ९ प्रतिशतले बढी हो । कारोबार हुने सातको दोश्रो दिन बजार परिुचाकमा ३ सय २९ कम्पनीको ५६ हजार ३४७ पटक कारोबार हुँदा ५ अर्ब १३ करोड ८६ लाख ४९ हजार ९४७.७७ रुपैयाँ बराबरका १ […]