तिहार लगत्तै शेयरसंगै कारोबार रकममा उच्च वृद्धि
तिहारपछि निरन्तर उकालो लागिरहेको सेयर बजारमा मंगलबार थप उभार देखिएको छ। सरकारले पछिल्ला दिनमा पुँजी बजारमैत्री पहलहरू अघि बढाएसँगै लगानीकर्ता विश्वस्त हुँदै गएको संकेत देखिएको हो। नेपाल स्टक एक्सचेन्ज नेप्से सूचक मंगलबार ६२.२९ अंकले बढ्दै २५७१.३४ बिन्दुमा पुगेको छ। मंगलबार कारोबार रकमसमेत बढेको छ। मंगलबार ४ अर्ब ५७ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको […]