ईभीमा सतप्रतिशत सडक कर छुट र दर्ता निशुल्क
भारतको दिल्ली सरकारले वायु प्रदूषण नियन्त्रण गर्ने र विद्युतीय सवारी साधनलाई बढावा दिने उद्देश्यले आफ्नो नयाँ दिल्ली ईभी नीति २०२६ को मस्यौदा सार्वजनिक गरेको छ। नयाँ नीतिले विशेष गरी मध्यम वर्गीय खरिदकर्ताहरूलाई लक्षित गर्दै ३० लाख भारुसम्मका विद्युतीय कारमा ठूलो कर छुट दिने प्रस्ताव गरिएको बीबीसीले जनाएको छ। ३० लाखसम्मका विद्युतीय कारलाई पूर्ण छुट दिने […]