चीनको जुत्ता कारखानामा आगलागी, २८ जनाको मृत्यु
चीनको सिन्जियाङ सहरस्थित जुत्ता कारखानामा आगलागी हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ। चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले राखेको भिडिओमा कारखानाको भवनमा भीषण आगलागी भएको देखिन्छ। केही मानिस छतमा फसेको पनि देखिन्छ। चीनका राष्ट्रपति सी चिनफिङले आगलागीमा मृत्यु भएकाको संख्या अझै बढ्न सक्ने संकेत गरेका छन्। फुजियान प्रान्तमा अवस्थित सिन्जियाङलाई चीनको ‘जुत्ता राजधानी’ भनिन्छ। यो […]