इरानद्धारा आज जलमार्ग मर्हुज स्ट्रेड बन्द जहाजमा आक्रमण
इरानले आज आइतबार तेल ढुवानी गर्ने जलमार्ग हर्मुज स्ट्रेट बन्द गरिएको घोषणा गरेको छ। साथै यसविरुद्ध कुनै कारबाही गरिए ‘कडा जवाफ’ दिने चेतावनी पनि दिएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका एक नौसेनाले भनेका छन्, ‘एउटा जहाजले आफ्नो प्रणाली बन्द गरेर समुद्री सुरक्षालाई खतरामा पारेको थियो। त्यसविरुद्ध हमला गरियो र रोकियो।’ यद्यपि उक्त जहाजबारे विस्तृत […]