ज्याकाराण्डाको बैजनी रङले सजिएको काठमाडौं, तस्विर खिच्ने र रमाउनेहरूको भीड (तस्विर)
यतिवेला काठमाडौं उपत्यकाको रौनक ज्याकाराण्डा फूलले निकै बढाएको छ । उपत्यकाका मुख्य सडक र चोकहरूमा फुलेका बैजनी रङका ज्याकाराण्डा फूलले सहरलाई थप आकर्षक र मनमोहक बनाएका छन्। शनिबार सार्वजनिक विदाको अवसर पारेर उपत्यकाका कमलपोखरी, रत्नपार्कस्थित खुलामञ्च, दरबारमार्ग लगायतका क्षेत्रमा घुमघाम गर्ने र रमाउनेहरूको उल्लेखनीय भीड देखिएको छ । विशेषगरी युवापुस्ता स्वदेशी तथा विदेशी पर्यटकहरू बैजनी […]