सुनचाँदी व्यवसायको डिजिटल रूपान्तरणका लागि ‘जेजे लाइट’ सफ्टवेयर सार्वजनिक
नेपाली सुनचाँदी तथा गहना व्यवसायलाई आधुनिक प्रविधिसँग जोड्दै पूर्ण डिजिटल रूपान्तरण गर्ने उद्देश्यका साथ ‘जेजे लाइट’ नामक नयाँ सफ्टवेयर सार्वजनिक गरिएको छ । विगत ८ वर्षदेखि नेपाली गहना व्यवसायलाई ‘जे–ज्वेलरी सफ्टवेयर’ मार्फत सेवा दिँदै आएको मातृका टेक्नोलोजीले बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा आयोजित एक कार्यक्रमबीच आफ्नो नयाँ उत्पादन सार्वजनिक गरेको हो । पुस्तौँदेखि परम्परागत सिप, मौलिक डिजाइन […]