दशैंपछि खुल्दैछ शेयर बजार! कस्तो हुन्छ कारोबार ?
दशैं बिदाको अघिल्लो दिन असोज ३० गते धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले नयाँ निर्देशन जारी गर्यो । त्यही दिनदेखि लागु हुने नियमले सेयर कारोबारमा बोर्डले कडाइ गरेको छ । बोर्डले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०८३ जारी गर्दै सेयर बजारका सूचक संस्था धितोपत्र दलाल, मर्चेन्ट बैंकर, स्टक एक्सचेन्ज […]