एनपीएल हेर्न कीर्तिपुर पुगेका क्रिकेट स्टार अख्तर भन्छन् : पाकिस्तानी बोर्डसँग कुरा राख्छु
नेपालीको क्रिकेट मोहलाई नजिकबाट नियालेका क्रिकेट स्टार शोएब अख्तरले जारी नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणमा पाकिस्तानी खेलाडीले सहभागी हुन नपाएको विषयलाई पाकिस्तानी क्रिकेट बोर्ड (पीबीसी) समक्ष कुरा राख्ने बताएका छन् । पाकिस्तान क्रिकेट बोर्डले विदेशी क्रिकेट लिग खेल्न अनुमति माग्ने आफ्ना खेलाडीले २५ हजार अमेरिकी डलर बुझाउनुपर्ने सर्त अगाडि सारेपछि एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा […]