भारतीय लगानीकर्ताहरूले नेपालमा क्रिकेट पूर्वाधारदेखि रासायनिक मल कारखानामम्म लगानी गर्ने
भारतीय लगानीकर्ताहरूले नेपालमा क्रिकेट पूर्वाधारदेखि रासायनिक मल कारखानामम्म लगानीका लागि चासो देखाएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह-बालेनको भारत भ्रमणका क्रममा भारतीय उद्योग परिसङ्घ (सीआईआई) ले आज आइतबार नयाँ दिल्लीमा आयोजना गरेको ‘इन्डिया–नेपाल बिजनेस राउन्डटेबल’ मा सहभागी लगानीकर्ताहरूले नेपालका ६ वटा क्षेत्रमा लगानी गर्न चासो देखाएका हुन्। यसमा ऊर्जा, पर्यटन, पूर्वाधार र कृत्रिम बौद्धिकता (एआई) समेत रहेका […]