विद्युत् खपतमा भ्याट लगाउने व्यवस्थाले उपभोक्ता तहमा बहस-ऊर्जामन्त्री
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालको जलविद्युत् क्षेत्र अत्यन्तै सम्भावनायुक्त र सिकाइको निरन्तर अवसर प्रदान गर्ने क्षेत्र रहेको बताएका छन्। काठमाडौंमा आज शुक्रबार पत्रकारहरुसँग अनौपचारीक कुराकानीमा उनले जलविद्युत् क्षेत्रबारे जति अध्ययन र अवलोकन गरे पनि नयाँ–नयाँ विषय सिक्न पाइने बताए। ऊर्जामन्त्री श्रेष्ठले नेपालमा ऊर्जा उत्पादन, प्रसारण र वितरणका क्षेत्रमा अझै धेरै काम गर्न बाँकी […]