नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने
आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नेपाल मोबिलिटी एक्सपो २०२६ मा ५३ अटोमोबाइल ब्रान्ड तथा ४० नयाँ सवारीसाधन र प्रविधिको सार्वजनिक प्रस्तुति गरिने भएको छ । नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको साझा संस्था नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी गराएको हो । यस […]