पैसाले किन्न पाइदैन दान गरौं ! आज विश्व रक्तदाता दिवस विश्वभर मनाइदै
के तपाई १८ वर्ष कट्नुभएको छ ? त्यसो भए के रक्तदान गर्नुभएको छ त ? यो प्रश्न एकले अर्कालाई गर्ने बेला आएको छ अहिले । विश्भर रक्तदनको कमीकै कारण रगतको समस्यामा परेर ज्यान गुमाउनेको र्संख्यामा वृद्धि भएको छ । तसर्थ पैसा तिरेर किन्न सकिँदैनन्, पसलमा पाइँदैनन्, र समयमै नपाउँदा मान्छेको जीवन नै जोखिममा पर्न सक्छ। […]