दुई दिनसम्म भएको वार्ताद्धारा सरकार र लघुवित्त पीडितबीच सहमति
सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति भएको छ। शुक्रबार भएको वार्तामा दुवै पक्षबीच सहमति भएको हो। सरकारी वार्ता टोलीका पदाधिकारी र लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिका तर्फबाट अर्थ मन्त्रालयमा दुई दिनसम्म भएको वार्ता पाँच बुँदे सहमतिसहित निष्कर्षमा पुगेको हो। सहमति अनुसार लघुवित्त पीडितहरूको समस्या समाधानका लागि उपयुक्त विकल्पसहितको प्रतिवेदन पेश गर्न गठित […]