प्रधानमन्त्री बालेन र जयशंकरबीच ‘कनेक्टिभिटी’ र पारवहनबारे छलफल
प्रधानमन्त्री वालेन्द्र शाह-बालेन र भारतका विदेशमन्त्री एस. जयशंकरबीच शिष्टाचार भेटवार्ता भएको छ। आइतबार साँझ नयाँ दिल्लीस्थित होटल ताज महलमा भएको शिष्टाचार भेटवार्ताका क्रममा नेपाल र भारत सम्बन्धका विविध पक्षबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यस्तै, शाह र जयशंकरबीच विशेषगरी ‘कनेक्टिभिटी’, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्यबारे छलफल भएको […]