सचेत-यी ४ बानीले श्रीमान श्रीमतीको माया सुटुक्क मर्छ !
कुनै पनि सम्बन्धमा मायाको साथै समझदारी, विश्वास र सम्मान हुनु धेरै जरुरी हुन्छ। प्रायः मानिसहरू ठूला झगडाले मात्र सम्बन्ध बिगार्छन् भन्ने सोच्छन्। तर वास्तवमा कतिपय अवस्थामा सानातिना बानीले बिस्तारै सम्बन्धलाई कमजोर बनाइदिन्छन्। मनोवैज्ञानिकहरूका अनुसार, सम्बन्धमा लगातार देखिने नकारात्मक व्यवहार, भावनाको बेवास्ता र कुराकानीको कमीले पार्टनरहरूबिचको दूरी बढाउन सक्छ। यी बानीहरूलाई समयमै परिवर्तन गर्न सके सम्बन्धलाई […]