साउदीद्धारा यमनमा आक्रमण : ११ जनाको मृत्यु
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ। मारिएकामा अधिकांश बालबालिका रहेको हुथी सञ्चारमाध्यमले जनाएको छ। हुथी समूहको समाचार एजेन्सी सबाका अनुसार शुक्रबार ताइज प्रान्तको अल(तुर्बा सहरस्थित एक आवासीय भवनमा साउदी युद्धविमानले आक्रमण गरेको थियो। स्थानीय स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सीले आक्रमणमा ११ जना सर्वसाधारणको मृत्यु भएको जनाएको […]