कारोबार हुने साताको तेश्रो दिन आज बजार परिसुचक १५.४४ अंकले उकालो
साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। आज बुधबार नेप्से परिसूचक १५.४४ अंकले बढेर २५३८.११ बिन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स ३.०२ अंक, फ्लोट इण्डेक्स १.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७८ अंकले बढेको छ। परिसूचकसँगै कारोबार रकममा पनि बढेको छ। मंगलबार २ अर्ब ८९ करोड ८५ लाख १६ हजार रुपैयाँ बराबरको […]