स्विडेनलाई ५-१ ले नेदरल्यान्ड्सद्धारा पराजित
स्विडेनलाई ५-१ ले पराजित गर्दै नेदरल्यान्ड्स समूह ‘एफ’को शीर्ष स्थानमा उक्लिएको छ। गएराति अमेरिकाको ह्युस्टन स्टेडियममा भएको विश्वकप फुटबल-२०२६ अन्तर्गत समूह ‘एफ’को खेलमा नेदरल्यान्ड्सले सानदार जित निकालेको हो। खेलमा स्विडेनका लागि ब्रायन ब्रोबी र कोडी गाक्पोको २–२ गोल गरे। बाब्रीले खेलको पाँचौँ र १७ औँ मिनेटमा गोल गर्दै टोलीलाई पहिलो हाफमै २-० को अग्रता दिलाएका […]