मानिसलाई उमेरले हैन स्वास्थ्यले साथ लिनुपर्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले ७० वर्षे उमेरहदको प्रस्ताव फेल भइसकेको भन्दै व्यंग्यसाथ भने, ‘७० वर्ष उमेर फेल खाइसक्यो।

अहिले म ७४ चल्दैछु ७० वर्षमा रिटायर्ड हुने भन्ने कुरा फेल खाएन र अहिले म ७४ चलिराखेको छु ७० वर्षमा रिटार्यड हुन उमेर चार वर्ष घटाउन भएन क्यारे उनी भन्छन् व्यक्तिलाई उमेरले हैन  स्वास्थ्यले साथ दिन्छ दिँदैन यी कुराहरू मुख्य हुन्।

नेपाली राजनीतिमा पुराना र वृद्ध नेताहरुलाई पाखा लगाएर युवालाई अवसर दिनुपर्छ भन्ने बहस विगत लामो समयदेखि चल्दै आइरहेको छ तथापि शीर्ष नेताहरुले भने त्यसअनुसार अनुसरण गरेका छैनन् ।