हुम्लाको चुवा खोलामा बन्ने बेलीब्रिज उद्घाटनका लागि सुर्खेतबाट हुम्ला जान लागेका प्रधानमन्त्री केपी शर्मा ओली खराब मौसमका कारण सुर्खेतमै रोकिएका छन्। मौसम सुधार भएपछि टोली हुम्ला प्रस्थान गर्ने जनाइएको छ ।