नेपाल ३८ रनले बिजयी

  • Clock icon
    २०८२ आश्विन ३०, बिहीबार

नेपालले ओमानलाई ३८ रनले पराजय गरेको छ ।

भर्खरै सकिएको खेलमा निर्धारित १५२ रनलको लागि लागेको ओमानले ११३ रन मात्र बनाउन सक्यो ।

ओमानले ९ विकेटको क्षतिमा ११३ रन बनायो यसअघि नेपालले १५१ रन बनाएर जितका लागि ओमानलाई १५२ रनको लक्ष्य दिएको थियो ।

नेपालद्धारा १५२ रनको लक्ष्य

  • Clock icon
    २०८२ आश्विन ३०, बिहीबार