नेपाली कांग्रेसले संसद् समन्वय बोर्डको पहिलो बैठक आह्वान गरेको छ।
संसद् समन्वय बोर्डको बैठक भोली मंगलबारका लागि बोलाइएको कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले नीति लार्इै जानकारी दिए ।
केन्द्रीय कार्यालय सानेपामा भोली मंगलबार अपराह्न ३ बजे बैठक बस्ने कार्यक्रम रहेको छ।
