साउथ एसिया ट्रेड फेयरमा घरेलु तथा विदेशी सामग्रीको प्रदर्शनी (फोटोहरु)

गत बिहीबारदेखि सुरु भएको ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सोमबार समापन हुँदैछ । मेलामा घरेलु तथा विदेशी उत्पादनका सामग्रीहरु राखिएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा जारी सार्कस्तरीय मेलालाई व्यवसायिक गतिविधि पुनः चलायमान बनाउने प्रमुख अवसरका रूपमा हेरिएको छ ।