घाम–पानीको सहारा छाता : चर्को घाम बढ्दो विक्री (तस्बिरहरु)

देशभर चर्को घामले गर्मी बढ्दै जाँदा काठमाडौं उपत्यकाका पसलहरुमा छाताको माग र बिक्री बढेको छ ।

घाम होस या वर्षाबाट बच्न सर्वसाधारणले छाता प्रयोग गर्न थालेपछि बजारमा विभिन्न रंग र डिजाइनका छाताको किनमेल बढेको हो ।

छाता दैनिक आवश्यक वस्तुको रूपमा प्रयोग हुन थालेको देखिन्छ।