जेनजी आन्दोलनमा जलेका संरचनाहरूको तस्बिरहरू एमाले मुख्यालयमा (तस्विरहरू)

जेनजी आन्दोलनका क्रममा जलेका संरचनाको तस्बिरहरू एमाले कार्यालयमा राखिएका छन्। २०८२ साल भदौ २३ गतेको जेनजी आन्दोलन र २४ गतेको विध्वंसका क्रममा जलेका सर्वोच्च अदालत, संसद भवन तथा पार्टी कार्यालयका फोटोहरू त्यहाँ प्रदर्शनमा राखिएका छन्। ‘बिर्सने छैनौं’ भन्ने सन्देश लेखिएको तस्विरहरु प्रदर्शनीमा राखिएको हो ।