मेटलाईफ इन्स्योरेन्सको सिनर्जी मिट क्युटु २०२५ सम्पन्न – तस्विरहरु

उत्कृष्टतालाई पहिचान गर्ने र ग्राहक प्रतिबद्धतालाई गहिरो बनाउने यात्रालाई निरन्तरता दिँदै, मेटलाईफ इन्स्योरेन्स नेपालले सिनर्जी मिट क्युटु २०२५ (Synergy Meet Q2 2025) कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा मेट लाइफले उत्कृष्ट प्रदर्शन गर्ने फिल्ड फोर्सहरू, नयाँ अभिकर्ताहरु, टप प्रदर्शनकर्ताहरू लगायत नयाँ डबल प्रोटेक्शन प्लस योजना र वान बाई मेटलाइफ एप मार्फत ग्राहक पहुँच विस्तार गर्न मद्दत गर्ने अभिकर्ताहरुलाई सम्मान गरेको थियो।

यससँगै मेटलाईफ इन्स्योरेन्सले ग्राहकहरूको आवश्यकता अनुसार वित्तीय सुरक्षाको समाधान र प्रबर्दन गर्दै आएका एजेन्टहरूप्रति गर्व व्यक्त समेत गरेको छ ।

कार्यक्रमका तस्बिरहरू –