मनोहरा खोला किनारको सुकुम्बासी बस्तीमा महानगरको डोजर – बलेन पुरानै शैलीमा

  • Clock icon
    २०८२ श्रावण ३०, शुक्रबार

काठमाण्डौ महानगरभित्र रहेको मनोहरा खोलाको किनारमा रहेको सुकुम्बासी बस्तीमा सरकारी तथा अरुका निजी जग्गामा अवैध रूपमा बनेका नयाँ घरहरू महानगरपालिकाले डोजर प्रयोग गरी भत्काएको छ। नगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको टोली र नेपाल प्रहरीको सहयोगमा सो कारवाही गरिएको हो।

केही समय अघि हटाउन सूचना दिएपनि घरटहरा नहटाएपछि महानगरले भत्काउन शुरु गरेको हो ।

  • Clock icon
    २०८२ श्रावण ३०, शुक्रबार