तीज नारीको सौभाग्य र समृद्धिको पर्व हो : अभिनेत्री रेखा थापा

तीज केवल सौभाग्यको पर्व होइन, नारी शक्तिको उत्सव हो” भन्दै रेखा थापा भन्छिन्,
धार्मिक रूपमा तीज नारीको सौभाग्य र समृद्धिको पर्व हो, तर म यसलाई नारी दिवस र नारी सम्मेलनकै रूपमा पनि हेर्छु । दिदीबहिनीहरू एक ठाउँमा भेला भई नाचगानमार्फत मनको पीडा उखेल्ने अवसर तीज हो ।
उनले तीजलाई भड्किलो भन्दा यसको सकारात्मक पक्षसँग नजिकिएर मनाउन आग्रह गर्दै सम्पूर्ण दिदीबहिनीलाई शुभकामना दिएकी छन् ।