प्रदर्शनकारीको भीडले सर्वोच्च अदालतमा पनि आगजनी गरेको छ ।
जेनजी आन्दोलनमा प्रहरी दमनबाट आक्रोशित भीडले सर्वोच्च अदालतमा प्रवेश गरेर आगजनी गरेको हो ।
भीडले अदालत परिसरमा रहेका सवारी साधनमा समेत आगो लगाएको छ ।