नेपाली सेनाले विहान र बेलुका दैनिक उपभोग्य वस्तु किनमेल गर्नका लागि कर्फ्यु खुकुलो पारिएपछि सर्वसाधारण बाहिर निस्किएका छन् ।
निषेधाज्ञा र कर्फ्युका कारण सुनसान हुने बालाजुस्थित माछापोखरी सडकमा आज बिहान तरकारी खरिदबिक्री गर्नेहरुको चहलपहल बढेको छ ।