पोखरामा दशैंको लहर : मुस्ताङदेखी च्याङ्ग्रा भित्र्याइँदै (फोटोर-फिचर)

पोखरामा दशैंको लहर मुस्ताङदेखी च्याङ्ग्रा भित्र्याइँदै छ ।

पोखरामा दशैंको रौनकसँगै पोखरा भरि चहलपहल बढ्न थालेको छ ।