पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले नेपाल राष्ट्र बैंकका गर्भनरको विषय धेरै किचलो भएकाले तीन दिनभित्र नियुक्ति गर्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई अल्मिेटम दिनुभएको छ ।
सत्ता साझेदार समेत रहेको नेपाली कांग्रेसका सभापति देउवाले दिनुभएको यो अभिव्यक्तिलाई सरकारको दिन गन्ति शुरु भएको संकेत देखिएको छ ।