तिनकुने घटनाका आरोपीहरुविरुद्ध आज मुद्दा दर्ताहुने

तीनकुने प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटसंग सम्बन्धित मुद्दा आइतबार अदालतमा दर्ता हुने भएको छ । मुद्दामा १०८ जनालाई प्रतिवादी बनाउन प्रहरीको सु्झाव छ । अभियुक्तहरुविरुद्ध पाँचवटा मुद्दा लगाइएको छ ।