सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

सिटिजन्स लाईफ cirizen life

जिबन बिमा कम्पनि सिटिजन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको मङ्सिर २४ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको २० प्रतिशत  नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।  यो लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।