काठमाडौँको तिनकुनेस्थित एक घरमा आगलागी भएको छ।
आज मंगलबार अपराह्न एक घरमा आगलागी भएको तिनकुनेस्थित प्रहरी कार्यालयले जनाएको छ ।
आगो नियन्त्रण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली पनि परिचालन गरिएको छ। साँधुरो बाटो भएकाले दकमल पुग्न समय लागेको प्रहरीको भनाइ छ।
उक्त घरमा काठ गोदाम रहेको प्रहरीले उल्लेख गरेको छ ।
