मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य वृद्धि भइरहेको छ। नेपाल सुनचाँदी रत्न, पत्थर तथा आभूषण महासंघका अनुसार आज सुन प्रतितोला ३ सय रुपैयाँले बढेर नयाँ रेकर्ड ३ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको छ।
यस वृद्धि सँगै सुनले लगातार नयाँ उचाइ चुम्दै आएको छ।
