सांसद सोबिता गौतम मुलुकको अवस्था बारे लेख्छिन्

सांसद सोबिता गौतम आफ्नो विचार राख्छिन् अब बनियम र न्यायको होइन, घुस र घातको देश बनिसकेको छ। यस्तो अनुभूति हुन्छ, यहाँ सत्य बोल्ने, सही काम गर्नेलाई सजाय मिल्छ, झुट बोल्ने, गलत कार्य गर्नेलाई पुरस्कार ।