क्यान ले स्कटल्यान्डविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिजका लागि टिम घोषणा गरेको छ । निम्न खेलाडीहरू टीममा परेका छन्
घोषित टिम
रोहित पौडेल कप्तान
आसिफ शेख
कुशल भुर्तेल
अनिल कुमार साह
भीम शार्की
बसीर अहमद
दिपेन्द्र सिंह ऐरी
सन्दीप लामिछाने
करण केसी
ललित राजबंशी
नन्दन यादव
रिजन ढकाल
किरण थागुन्ना
लोकेश बम
रूपेश कुमार सिंह
आरिफ शेख